राष्ट्र बै‌ंकले लघुवित्त संस्थालाई हकप्रद सेयर निष्काशन गर्न नदिने

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न नदिने भएको छ । बैंकले मंगलबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न रोक लगाएको जनाएको हो । बैंकले मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न नदिने भएको छ ।

बैंकले मंगलबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न रोक लगाएको जनाएको हो ।

बैंकले मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले यस्तो नीति लिइएको समेत प्रष्ट पारेको छ ।

Share News