काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा ग्राहकहरुले आफुसँग भएको सुन राखेर कर्जा लिन सक्नेछन् ।
यस कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थप/घट गर्न सक्ने बैंकले जनाएकाे छ ।