अर्थमन्त्रीकाे दावी: श्रमिक केन्द्रित भएको यो पहिलो बजेट हो

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको बताएका छन् । उनले हालसम्म नेपालमा यति धेरै श्रमिक केन्द्रित बजेट नभएको दावी गर्दै यो वर्ष आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको धारणा राखे । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १४ अर्बका विभिन्न कार्यक्रमहरु छन्, सामाजिक सुरक्षा कोषमा रहेका श्रमिकको रकम सरकारले तिरिदिने भनेकोछ, [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको बताएका छन् ।

उनले हालसम्म नेपालमा यति धेरै श्रमिक केन्द्रित बजेट नभएको दावी गर्दै यो वर्ष आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको धारणा राखे ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १४ अर्बका विभिन्न कार्यक्रमहरु छन्, सामाजिक सुरक्षा कोषमा रहेका श्रमिकको रकम सरकारले तिरिदिने भनेकोछ, यसले धेरै श्रमिकहरु लाभान्वित हुनेछन्,’ उनले भने ।

उनले आफुले ल्याएको बजेट मार्फत ८ लाखले रोजगारी पाउने बताए ।

Share News