bikash news

२३ वैशाख, बुधबार २०८३

  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
    • प्रवास
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो
युनिकोड
bikash news
युनिकोड
  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
    • प्रवास
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो

विद्यालयले सामाजिक सञ्जालबाटै लिन थाले नयाँ भर्ना

<p>काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । &#8216;अहिले भर्ना भएका [&hellip;]</p>

विकासन्युज

बिहिबार, १८ बैशाख, २०७७ १५:२८:२

काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।

दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । ‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने ।

यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो । सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस

Share News

लोकप्रिय

सबै पढ्नुहोस्

सौहार्द छैन बालेन-सुमन सम्बन्ध, सन्तुष्ट छैन ब्यूरोक्रेसी

नर्भिक हस्पिटलको आईपीओ मूल्य ११ सय रुपैयाँ

व्यवसायीसँग डिनर, मन्त्री र बैंकरलाई जेल

एकाघरबीच अंशबण्डा र सम्बन्ध विच्छेद भइसकेको भए पनि सम्पत्ति बेचेर असुल गरिने, यस्तो बन्यो कार्यविधि

बैठक भत्तामै साढे १७ लाख स्वाहा, प्रगति शून्य

सम्बन्धित खबर

विकासन्युजमा समाचार आएपछि एनपीएलएको आयव्यय सार्वजनिक गर्न बाध्य भयो क्यान

म एमालेमै छु, कसैकाे इच्छाले मेरो सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री ओलीले पनि विवादित मन्त्रीलाई विदा गर्दै

ओलीले विद्यासँग राख्दैछन् कार्यवाहक अध्यक्षको प्रस्ताव, सदस्यता नवीकरणबारे अधिवक्तासँग परामर्श

सम्पर्क

  • विकास मिडिया प्रा. लि.
  • बागबजार, काठमाडौं ।
  • दर्ता नं.: सूचना विभाग दर्ता नं. ४७२/०७४-७५
  • फोन नम्बर: ९७७-०१-५३१५८६४

समाचारका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9802020368

विज्ञापनका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9813792874

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe us on youtube Follow us on Instagram Follow us on Tiktok Follow us on Threads

विशेष श्रृंखला

  • विकास नायक
  • प्रतिनिधिसभा निर्वाचन २०८२
  • ट्रेण्ड सेटर उद्यमी
  • अव्बल व्यवस्थापक
  • स्वतन्त्र लेखन प्रतियोगिता
  • चुनावी संग्राम
  • हाम्रो बारेमा
  • विकासन्युज नीति
  • हाम्रो टिम
  • अध्यक्ष/प्रधान सम्पादक : रामकृष्ण पौडेल
  • सम्पादक : सन्तोष रोकाया