लक्ष्मी बैंकले प्रत्येक प्रदेशलाई दियो १०-१० लाख रुपैयाँ

<p>काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०-१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको &#8216;कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष&#8217; मा १० लाखकाे दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेकाे हाे । &nbsp;</p>

काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०-१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाखकाे दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेकाे हाे ।

 

Share News