इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता

<p>जेएससि एमएफआइ इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटका प्रबन्धक दिवाकर पौडेल र जेएससि एमएफआइ इन्टल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड तवर्तकिलाजले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सोमबारदेखि लागु हुनेगरी इन्टल एक्सप्रेसमार्फत विश्व भरिबाट पठाएको रकम जिएमइ रेमिटको ८ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । [&hellip;]</p>

जेएससि एमएफआइ इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटका प्रबन्धक दिवाकर पौडेल र जेएससि एमएफआइ इन्टल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड तवर्तकिलाजले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सोमबारदेखि लागु हुनेगरी इन्टल एक्सप्रेसमार्फत विश्व भरिबाट पठाएको रकम जिएमइ रेमिटको ८ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाँडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

Share News