काठमाडौं । प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्च(नेप्से)मा सूचीकृत भएको हो ।