चामलकाे ताैलमा ठगि भेटिएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द

<p>बुटवल । थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजकाे काराेबार बन्द गराएकाे छ । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिए । बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन [&hellip;]</p>

Share News