आयात कम हुँदा राजश्व सङ्कलनमा असर, हालसम्म लाली र तिगरममा खुलेन भन्सार कार्यालय

<p>दार्चुला ।  छोटी भन्सार कार्यालय दार्चुलामा आयात कम हुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको जनाइएको छ । भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा [&hellip;]</p>

Share News