बजार अभावका कारण दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

<p>सिन्धुली । भैँसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् । दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् । हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गरिन्, तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाइन् । पर्मिलाले भनिन्, “आफ्नै लगानीमा भैँसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ, तर [&hellip;]</p>

Share News