राजस्व छलीको आरोपमा साढे १२ करोड बिगोसहित छ जनाविरुद्ध मुद्दा

<p>काठमाडौं । झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको हाई वे लिंक प्रालिका सञ्चालक तथा रोज इन्टरप्राइजेजका फिरोज मास्के समेत ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दामा राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ५७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ [&hellip;]</p>

काठमाडौं । झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको हाई वे लिंक प्रालिका सञ्चालक तथा रोज इन्टरप्राइजेजका फिरोज मास्के समेत ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

मुद्दामा राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ५७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

Share News