नाटाकाे अध्यक्षमा अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा

<p>काठमाडौं । आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ ।  गुरागाइँको समूहले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो समूहकाे उम्मेदवारी घोषणा गरेको हो । गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा [&hellip;]</p>

काठमाडौं । आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ ।  गुरागाइँको समूहले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो समूहकाे उम्मेदवारी घोषणा गरेको हो ।

गुरागाइँ अध्यक्ष रहेको समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् । यस्तै सदस्यहरुमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् ।

गुरागाइँ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

Share News