वासिङ्ग मेसिनको खरिदमा अब सिजिको हिटर उपहार

<p>काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले जाडोलाई लक्षित गरी फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा  सिजिको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ । छिटो छरितो धुलाइको साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ । सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा [&hellip;]</p>

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले जाडोलाई लक्षित गरी फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा  सिजिको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ ।

छिटो छरितो धुलाइको साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ ।

सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनुका साथै हिटरले न्यानो गराउने उद्देश्यले यस योजना ल्याइएको हो ।

Share News