विद्यार्थीहरुले घेरे भारतीय दूतावास, ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै प्रदर्शन

<p>काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा शुक्रबार राजधानीमा विद्यार्थीहरुले भारतीय राजदूतावास घेराउ गरेका छन् । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय राजदूतावास घेराउ गरेको हो । विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’को नारा लगाउदै दूतावास पुगेर विधार्थीहरुले भारत बिरुद्ध नाराबाजी गरेका छन् ।</p>


काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा शुक्रबार राजधानीमा विद्यार्थीहरुले भारतीय राजदूतावास घेराउ गरेका छन् ।

सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले भारतीय राजदूतावास घेराउ गरेको हो ।

विभिन्न स्थानबाट ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इण्डिया’को नारा लगाउदै दूतावास पुगेर विधार्थीहरुले भारत बिरुद्ध नाराबाजी गरेका छन् ।

Share News