राजधानीमा विधार्थीले गरे प्रदर्शन, भारतीय नक्सामा नेपाली भूमि समेटिएकोमा बिरोध

<p>काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा बुधबार राजधानीमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । आर आर कलेज लगायतका स्थानमा भेला भएर प्रदर्शनमा उत्रिएको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाउँदै विभिन्न [&hellip;]</p>


काठमाडौँ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा बुधबार राजधानीमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।

आर आर कलेज लगायतका स्थानमा भेला भएर प्रदर्शनमा उत्रिएको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाउँदै विभिन्न स्थान परिक्रमा गरेका थिए ।

Share News