माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

<p>काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक ८ गते बसेको बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो । नवनियुक्त संचालक सिग्देलसँग सरकारी र प्राईभेट क्षेत्रमा लामो समय काम गरेकाे अनुभव रहेको छ [&hellip;]</p>


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा हरिभक्त सिग्देल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको कात्तिक ८ गते बसेको बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।

नवनियुक्त संचालक सिग्देलसँग सरकारी र प्राईभेट क्षेत्रमा लामो समय काम गरेकाे अनुभव रहेको छ ।

Share News