एलजीको नयाँ शोरुम पेप्सीकोलामा

<p>काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले &#8216;भ्याली डिजिटल&#8217; नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ । त्यसैगरी [&hellip;]</p>

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ‘भ्याली डिजिटल’ नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ ।
त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्यभागहरुमा पनि आफ्नो शोरुमहरु विस्तार गर्दै जाने बताएको छ ।

Share News