काठमाडौंको टोखामा प्राइम कमर्सियल बैंकको दुई शाखा विस्तार

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ग्राण्डी शाखा बैंकका संचालक नरेन्द्र बज्राचार्य र बानियांटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् । यस बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै निक्षेपकर्ता तथा ग्राहकहरुलाई थप गुणस्तर दिंदै जानेछ । यस शाखाहरुको संचालन पछि बैंकको [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ग्राण्डी शाखा बैंकका संचालक नरेन्द्र बज्राचार्य र बानियांटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् ।

यस बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै निक्षेपकर्ता तथा ग्राहकहरुलाई थप गुणस्तर दिंदै जानेछ । यस शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।

Share News