एलजी खुशीको डबल अपग्रेडको पहिलो भाग्यशाली विजेता घोषित

<p>काठमाडौँ । एलजी नेपालले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् । एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन रेफ्रिजेरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमहरुको खरिद गर्नेहरु मध्ये लक्की ड्र मार्फत अधिकारी विजेता घोषित भएका हुन् । यो योजनामा विजेता हुँदै [&hellip;]</p>

काठमाडौँ । एलजी नेपालले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् ।

एलजी ब्राण्डका उत्पादनहरु जस्तै टेलिभिजन रेफ्रिजेरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउण्ड सिस्टमहरुको खरिद गर्नेहरु मध्ये लक्की ड्र मार्फत अधिकारी विजेता घोषित भएका हुन् ।

यो योजनामा विजेता हुँदै उनले अनेकौँ इनोभेटिभ प्रोडक्हरुले आफु र आफ्नो घरलाई डबल अपग्रेड गर्ने मौका प्राप्त गरेका हुन् । यो योजना अझै बाँकी छ । यस योजनाको लाभ उठाउनको लागि एलजीका सामाग्रीहरु खरिद गरी ३४३४३ मा म्यासेज पठाउन र खुशीको डबल अपग्रेड अफरको लाभ उठाउन कम्पनीले अनुरोध गरेको छ ।

Share News