दशैं मनाएर पश्चिमका भन्दा पूर्वका मानिस छिटाे फर्किए राजधानी, नागढुङगालाई जगाती नाकाले जित्याे

<p>काठमाडाैं । पश्चिम नेपालका धेरै ठाउँमा विजया दशमीकाे दिन मात्र टिका लगाउने परम्परा छ भने पूर्वमा पूर्णिमाकाे दिनसम्म दशैंकाे टिका लगाउने चलन छ । तर दशैं मनाएर पश्चिमका भन्दा पूर्वका मानिस छिटाे फर्किए राजधानी फर्किएका छन् । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्याले यस्ताे देखाएकाे हाे । ट्राफिक प्रहरीले [&hellip;]</p>

Share News