
काठमाडौँ । गण्डकी विकास बैंकको सेयर कारोबार रोक्का भएको भएको छ ।
मेगा बैंकले गण्डकीलाई प्राप्ति पर्ने समझदारी पत्रमा असोज ८ गते हस्ताक्षर भएकाले गण्डकीको सेयर कारोबार रोक्का गरिएको हो ।
गण्डकीले नेप्सेमा सूचिकृत २ करोड ७५ लाख कित्ता साधारण सेयरको कारोबार रोक्का गर्न पत्राचार गरेको कम्पनी सचिव ज्ञानेन्द्र पन्तले जनाएका छन् ।