मुक्तिनाथद्वारा अटीजम केयरलाई १ लाख सहयोग प्रदान

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् । अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) [&hellip;]</p>


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।

Share News