सानिमा बैंकको लाभांश घोषणा, १० प्रतिशत बोनस ११ प्रतिशत नगद

<p>काठमाडौं । सानिमा बैंकले १० प्रतिशत बोनससहित २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार साँझ बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो जसमा ०.५२६ प्रतिशत कर प्रयोजनको लागि प्रयोग हुनेछ। उक्त लाभांश घोषणासँगै सानिमा बैंक योे वर्ष लाभांश घोषणा गर्ने छैटौं बैंक बनेको छ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले १० प्रतिशत बोनससहित २१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार साँझ बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश दिन लागेको हो जसमा ०.५२६ प्रतिशत कर प्रयोजनको लागि प्रयोग हुनेछ।

उक्त लाभांश घोषणासँगै सानिमा बैंक योे वर्ष लाभांश घोषणा गर्ने छैटौं बैंक बनेको छ । यसअघि एनआईसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

Share News