कुमारी बैंकद्वारा १० प्रतिशत बोनस सेयर दिने घोषणा

<p>काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि [&hellip;]</p>


काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आब २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८६ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबर बोनस दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बोनस सेयर बितरण गरिने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

Share News