बानेश्वरमा सनराइज बैंकको १२१ औं शाखा संचालन

<p>काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमाल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।</p>

काठमाडौँ । सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमाल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।

Share News