७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

<p>काठमाडौं। पर्यटन मन्त्री योगेश भट्टराईले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । मन्त्री भट्टराईले सोमबार पर्यटन मन्त्रालयको १ बर्ष कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्। यो निर्णय ३ महिना भित्रमा सबै हवाईजहाज कम्पनीहरुमा लागु हुने मन्त्री भट्टराइले प्रतिबद्दता जनाए।</p>

काठमाडौं। पर्यटन मन्त्री योगेश भट्टराईले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले सोमबार पर्यटन मन्त्रालयको १ बर्ष कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्।

यो निर्णय ३ महिना भित्रमा सबै हवाईजहाज कम्पनीहरुमा लागु हुने मन्त्री भट्टराइले प्रतिबद्दता जनाए।

Share News