दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा बिस्तार

<p>काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । [&hellip;]</p>


काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा दिंइदै आएको जनाइएको छ ।

Share News