मिसन डेभलपमेन्ट बैंकले जेठ १७ गते बोलायो विशेष साधारणसभा, कहाँ बस्दै छ ?

<p>काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आगामी जेठ १७ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाको वैशाख ३० गते बसेको संचालक समितिको बैठकले सो दिन विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीको सुख्खानगर स्थित आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट प्रालिको सभाहलमा बस्दै छ ।</p>

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आगामी जेठ १७ गते विशेष साधारणसभा बोलाएको छ । संस्थाको वैशाख ३० गते बसेको संचालक समितिको बैठकले सो दिन विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा सो दिन बिहान ८ बजे रुपन्देहीको सुख्खानगर स्थित आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट प्रालिको सभाहलमा बस्दै छ ।

Share News