गण्डकी विकास बैंकद्वारा गण्डकी समृद्धि बचत खाता सञ्चालन

<p>काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क [&hellip;]</p>

काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।

खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् ।

“सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।

Share News