ग्लोबल ग्लोबल आइएमईको शाखा संखुवासभाको भोटखोलामा

<p>काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई [&hellip;]</p>


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरुमा आफ्ना शाखा संचालनमा ल्याएको जनाएको छ ।

संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । ।

Share News