भार्गव विकास बैंकले चैत ३० गते बोलायो वार्षिक साधारणसभा, नगद लाभांश वितरण गर्ने

<p>काठमाडौं । भार्गव विकास बैंकले आगामी चैत ३० गते वार्षिक साधारणसभा डाकेको छ । संस्थाले सो दिन बिहान १० बजे नेपालगञ्जको भ्यु सिद्धार्थ प्रा.लि.मा उक्त सभा बोलाएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत अर्थात ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि चैत [&hellip;]</p>

काठमाडौं । भार्गव विकास बैंकले आगामी चैत ३० गते वार्षिक साधारणसभा डाकेको छ । संस्थाले सो दिन बिहान १० बजे नेपालगञ्जको भ्यु सिद्धार्थ प्रा.लि.मा उक्त सभा बोलाएको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत अर्थात ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि चैत २२ गते संस्थाको बुक क्लोज हुने भएको छ ।

Share News