शाइन रेशुङ्गाको कम्पनी सचिवमा पौडेल नियुक्त

<p>काठमाडौँ । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।</p>


काठमाडौँ । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

Share News