लक्ष्मी बैंकद्वारा ८.५ % बोनश शेयर दिने घोषणा

<p>काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ । &nbsp;</p>

काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।

 

Share News