कालिका लघुवित्तका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

<p>काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाका सञ्चालक विष्णुप्रसाद पौडेलले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले पौडेलको राजीनामा पुस १८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको कम्पनी सचिव शिवराम जोशीले जनाएका छन् ।</p>


काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाका सञ्चालक विष्णुप्रसाद पौडेलले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले पौडेलको राजीनामा पुस १८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको कम्पनी सचिव शिवराम जोशीले जनाएका छन् ।

Share News