काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा केशवराज आचार्य नियुक्त भएका छन् ।
कम्पनीको पुस २२ गते बसेको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् ।