सहारा विकास बैंकद्वारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

<p>काठमाडौँ । सहारा विकास बैंक लिमिटेडले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीहरुलाई ८९ लाख ७८ हजार ३ सय ६० रुपैया ४० पैसा बोनस शेयर प्रस्ताव गरिएको छ । साथै [&hellip;]</p>


काठमाडौँ । सहारा विकास बैंक लिमिटेडले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट शेयरधनीहरुलाई ८९ लाख ७८ हजार ३ सय ६० रुपैया ४० पैसा बोनस शेयर प्रस्ताव गरिएको छ ।

साथै ४ लाख ७२ हजार ५ सय ४५ रुपैयाँ २८ पैसा कर प्रयोजनार्थ नगद लाभांश प्रस्तावित गरिएको प्रमुख कार्यकारी अधिकृत विनयकुमार साहले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।

Share News