भार्गव विकास बैंकले घोषणा गर्यो ६ प्रतिशत नगद लाभांश

<p>काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका [&hellip;]</p>


काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका लागि घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि नगद लाभांश बितरण गरिने कम्पनीका प्र्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।

Share News