मेगा बैंकले ६ प्रतिशत नगद र १० करोड ३० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने

<p>काठमाडौं । मेगा बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १० करोड ३० लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । मेगा बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १० करोड ३० लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ कायम हुने छ ।

७ प्रतिशत लाभांश दिने बैंक सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । बैंक सञ्चालक समितिको २३७औँ बैठक बुधबार बिहान बसेको थियो ।

Share News