कर्मचारी संचय काेष र नागरिक लगानी काेषकाे ३३ अर्ब रूपैयाँ लगानी जाेखिममा

<p>काठमाडौं । कर्मचारी संचय काेष र नागरिक लगानी काेषले नेपाल वायुसेवा निगमलार्इ प्रवाह गरेकाे ३३ अर्ब रूपैयाँ कर्जा जाेखिममा पुगेकाे छ । निगमकाे व्यवस्थापनमा सरकारले गरेकाे हस्तक्षेप, कमजाेर बन्दै गएकाे व्यवस्थापन, घट्दाे बजार हिस्साले दुर्इ काेषले गरेकाे कर्जा लगानी जाेखिममा परेकाे छ । निगमले कर्मचारी संचय काेषसँग करिब २१ अर्ब रूपैयाँ ऋण लिएकाे छ । [&hellip;]</p>

Share News