विश्व

  २०७६ चैत १७ गते २१:०१     विकासन्युज

काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि  जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ । सरकारले चीनबाट पाँचवटा...

  २०७६ चैत १७ गते २०:५०     विकासन्युज

काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि  एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र...

  २०७६ चैत १७ गते १४:५३     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोरोना रोकथाम कोषमा विश्व बैंकले ६ अर्ब अर्थात ५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो । सरकारले सो...

  २०७६ चैत १७ गते १४:४९     प्रकाश वाग्ले

काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् ।...

  २०७६ चैत १७ गते १३:४१     विकासन्युज

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७ सय ५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७ सय ७९ पुगेको...

  २०७६ चैत १७ गते १३:०९     विकासन्युज

सिंगापुर । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तर्राष्ट्रिय हवाई...

  २०७६ चैत १६ गते १५:२९     विकासन्युज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन...

  २०७६ चैत १६ गते १३:५०     विकासन्युज

बेल्जियम । बेल्जियका स्वास्थ्य अधिकारीहरुले एक बिरालाेमा उसको मालिकबाट कोरोना भाईरस (कोभिड १९)  सरेको बताएको छ । मानिसदेखि जनावारमा यसरी रोग सर्नु निकै नै दुर्लभ केस रहेको उनीहरुले बताएका छन् । भाईरोलोजिस्ट स्टेफन भ्यान...

  २०७६ चैत १५ गते १६:१२     विकासन्युज

कोलोम्बो । श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन...

  २०७६ चैत १५ गते १६:०३     विकासन्युज

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता...

  २०७६ चैत १५ गते १३:५२     विकासन्युज

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९ सय १९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै...

  २०७६ चैत १४ गते १८:०८     विकासन्युज

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन । बेलायतमा...

  २०७६ चैत १४ गते १२:४८     राजाराम न्यौपाने

काठमाडाैं । विश्वभर नै कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हात, कुहिनो, अनुहार र अनुभवको दुरीको पालना गरे कोरोना भाइरस सङ्क्रमणको जोखिम घट्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले...

  २०७६ चैत १३ गते २१:२९     विकासन्युज

काठमाडाैं ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् । महामारीको रुपमा फैलिरहेको यो...

  २०७६ चैत १३ गते १६:२९     विकासन्युज

  काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र...

  २०७६ चैत १३ गते १४:२४     विकासन्युज

काठमाडौं । हामीले अनलाइनबाट समान किन्ने र बेच्ने गरेको त सुनेका छौं । तर, अहिले लकडाउनको समयमा सामान किन्ने र बेच्ने पनि रोकिएको छ ।  लक डाउनको बेलामा सिंगापुर र भारतमा अनलाइनबाट विवाह भएको...

  २०७६ चैत १३ गते १३:५७     विकासन्युज

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई...

  २०७६ चैत १३ गते १३:०१     विकासन्युज

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको...

  २०७६ चैत १३ गते ११:५९     राजाराम न्यौपाने

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान...

  २०७६ चैत १२ गते १७:०७     विकासन्युज

लन्डन । वेल्सका राजकुमार चार्ल्स फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेकाे हाे । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका...