विश्व

  २०७६ फागुन २१ गते १४:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वब्यापी बिस्तारसँगै राष्ट्रहरुले भोगेका समस्यालाई निराकरण गर्न विश्व बैंकले १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्वका ७० भन्दा बढी राष्ट्रहरुमा यस प्रकोप फैलिएको अवस्थामा विश्व...

  २०७६ फागुन २० गते १२:५०     विकासन्युज

काठमाडौं ।  कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन चीनियाँ सरकारले धेरै शहरलाई पूर्णरुपमा बन्द गरेको छ । चीनले लाखौं नागरिकलाई घरबाहिर निस्कन निषेध गरेको छ । अर्थ एवं वित्त, प्रविधी, शिक्षा तथा अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा...

  २०७६ फागुन २० गते ११:५८     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसँगै राष्ट्रपति मुन जाइ इनले २५ अर्ब अमेरिकी डलर छुट्याएको छ । पछिल्लो समय कोरोनाका विरामी अत्याधिक बढिरहेको अवस्थामा सरकारले उक्त रकम रोग नियन्त्रणको घोषणा गरेको योन्हाप न्युज...

  २०७६ फागुन १७ गते १५:२५     विकासन्युज

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ ।...

  २०७६ फागुन १६ गते १३:०७     विकासन्युज

काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो । कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन...

  २०७६ फागुन १४ गते १२:४७     विकासन्युज

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २ सय जना घाइते भएका छन् ।...

  २०७६ फागुन १० गते १८:२६     विकासन्युज

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नु हुने भएकाे छ । उनले भारतको ताज महलको भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले...

  २०७६ फागुन १० गते १७:५८     विकासन्युज

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि १० करोड सहयोग गरेको भन्दै बिल गेट्सलाई पत्र पठाउनु भएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड...

  २०७६ फागुन ९ गते १८:४२     विकासन्युज

एजेन्सी: भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी सुन खानी  भेटिएको छ । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेकाे छ। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत...

  २०७६ फागुन ९ गते १३:५४     विकासन्युज

काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ...

  २०७६ फागुन ७ गते १०:५५     विकासन्युज

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भिक्टोरिया युनिभर्सिटी( भियु) बीच बुधबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भियुका...

  २०७६ फागुन ६ गते १३:१५     विकासन्युज

काठमाडाैं । पछिल्लो समय धनी र गरिबबीचको आयमा अन्तर र श्रोतहरु माथिको उनीहरुको पहुँच र नियन्त्रण बिकरालरुपमा बढ्दो छ । अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था अक्सफामले यसै साता प्रकाशित गरेको प्रतिवेदन ‘टाइम टु केअर’का अनुसार सन् २०१९...

  २०७६ फागुन ६ गते १३:०१     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन्। राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी कात्तिक ४ देखि...

  २०७६ फागुन ४ गते १९:४२     विकासन्युज

काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर...

  २०७६ फागुन ३ गते ११:२०     विकासन्युज

काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता...

  २०७६ फागुन २ गते १४:४२     राजाराम न्यौपाने

  काठमाडौं ।  जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर चिनिन्छ । तर, खाडीदेशबाट नेपालमा पानी (मिनरल वाटर) आयात हुने गरेको छ । जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात...

  २०७६ फागुन २ गते १३:००     विकासन्युज

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट...

  २०७६ माघ २९ गते १३:०२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी संक्रमण बढिरहँदा ठूलो अन्तराष्ट्रिय कम्पनीहरुले प्रतिकार्यका विभिन्न नविन कदमहरु सार्वजनिक गर्न थालेका छन् । पछिल्लो उदाहरणको रुपमा एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल...

  २०७६ माघ २९ गते १२:२६     विकासन्युज

काठमाडाैं । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५...

  २०७६ माघ २८ गते १२:५१     विकासन्युज

काठमाडाैं । अग्रेजी नयाँ वर्षको सुरुवातसँगै उत्पन्न कोरोना भाइरसको प्रकोपले विश्व बजारमा साम्राज्य खडा गरेका ठूला कम्पनीहरू अार्थिक संकटमा परेका छन् । यसमा खानासम्बन्धी उद्योगदेखि फेसन, मनोरञ्जन र प्रविधि अाधारित उद्याेगहरू पनि पर्छन् । दक्ष कामदार...