विश्व

  २०७६ चैत २५ गते ९:१९     विकासन्युज

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के...

  २०७६ चैत २४ गते १५:०५     प्रकाश वाग्ले

काठमाडौं । नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको आज ३ महिना १३ दिन पुगेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोेनाको संक्रमण पुष्टि भएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसेका छन्...

  २०७६ चैत २३ गते १५:३८     विकासन्युज

अबु धाबी । युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५...

  २०७६ चैत २३ गते १३:०९     विकासन्युज

होङकोङ । मेटलाइफ फाउन्डेशनले कोरोना रोकथाम नियन्त्रणको लागि २५ मिलियन डलर सहयोग गर्ने भएको छ । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड(१९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा फाउन्डेशनले उक्त सहयोग...

  २०७६ चैत २३ गते १३:००     विकासन्युज

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै...

  २०७६ चैत २३ गते १२:१३     विकासन्युज

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार...

  २०७६ चैत २१ गते १९:३५     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थी र घुम्न आएका मानिसहरुले स्वदेश फर्कने समय आएको बताएका छन् । कोरोनाले संसारभर तहल्का मच्चाइरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो भनेका हुन् । यो महामारीकाे बेला आफ्नाे खर्चहरु धान्न...

  २०७६ चैत २१ गते ११:४७     विकासन्युज

काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन...

  २०७६ चैत २० गते १६:३०     प्रकाश वाग्ले

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संत्रासबाट सारा संसार त्रस्त भइरहेको समयमा कोरोनाको उद्गमस्थल मानिएको चीन भने हाल सामान्य स्थितिमा फर्किरहेको छ । कुनै समय भाइरसको इपिसेन्टर मानिएको वुहानमा समेत लकडाउन हटाइएको छ...

  २०७६ चैत २० गते १५:५६     विकासन्युज

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी...

  २०७६ चैत २० गते १५:४२     विकासन्युज

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७ सय २७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार...

  २०७६ चैत १९ गते २०:५२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ४४ हजार ३ सय २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ८ लाख ८८ हजार ४ सय १८ जना पुगेका छन्...

  २०७६ चैत १९ गते १९:००     विकासन्युज

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामका शिलशिलामा मृत्यु हुने अधिकारीका परिवारलाई एक करोड रूपैयाँ राहतको घोषणा गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा...

  २०७६ चैत १९ गते १४:३३     विकासन्युज

सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै...

  २०७६ चैत १९ गते १४:३०     विकासन्युज

काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका...

  २०७६ चैत १९ गते १४:१३     विकासन्युज

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन...

  २०७६ चैत १७ गते २१:०१     विकासन्युज

काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि  जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ । सरकारले चीनबाट पाँचवटा...

  २०७६ चैत १७ गते २०:५०     विकासन्युज

काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि  एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र...

  २०७६ चैत १७ गते १४:५३     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोरोना रोकथाम कोषमा विश्व बैंकले ६ अर्ब अर्थात ५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो । सरकारले सो...

  २०७६ चैत १७ गते १४:४९     प्रकाश वाग्ले

काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् ।...