विविध

  २०७७ मंसिर १६ गते १५:४०     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त आवको नाफाबाट चुक्ता...

  २०७७ मंसिर १६ गते १५:२३     विकासन्युज

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले आगामी पुस २३ गते नवौं वार्षिक साधारणसभा डाकेको छ । मंसिर १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको लागि सभाको मिति तय गरेको हो । सभाले गत...

  २०७७ मंसिर १६ गते १४:५२     विकासन्युज

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १६ गते) मंगलबार मात्रै सो मात्रा अर्थात १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेपाल...

  २०७७ मंसिर १५ गते १७:०२     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १५ गते) सोमबार मात्रै सो मात्रा अर्थात २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर नेपाल स्टक...

  २०७७ मंसिर १५ गते १४:२०     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी पुस ८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । हाइड्रोले सो दिन बिहान ११ बजे थापाथलीस्थित कम्पनीको सभाकक्षमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा...

  २०७७ मंसिर १५ गते ८:१८     विकासन्युज

काठमाडौं। सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे २५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६००० रूपैयाँ कायम भएको छ । नेप्सेले...

  २०७७ मंसिर १४ गते १७:४२     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश...

  २०७७ मंसिर १४ गते १७:०४     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज आइतबार (मंसिर १४ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज दिउँसो ४ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल...

  २०७७ मंसिर १२ गते ११:५७     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज शुक्रबार मात्रै सो मात्रा अर्थात ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको...

  २०७७ मंसिर १२ गते ११:०३     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.७१ प्रतिशत बोनस पछिको मूल्य समाजोन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ । यसअघि...

  २०७७ मंसिर ११ गते १३:०७     विकासन्युज

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई...

  २०७७ मंसिर ११ गते ११:१५     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२...

  २०७७ मंसिर १० गते ७:५५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर...

  २०७७ मंसिर ९ गते १५:५५     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार(मंसिर ९ गते) मात्रै सो मात्रा अर्थात ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो...

  २०७७ मंसिर ९ गते १२:४४     विकासन्युज

काठमाडौं । मल्टी पर्पस फिनान्सको आगामी मंसिर ११ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले उक्त दिनदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय...

  २०७७ मंसिर ९ गते १२:३५     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंसिर ८ गते सो मात्रको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै, संस्थाको...

  २०७७ मंसिर ८ गते १६:४९     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक...

  २०७७ मंसिर ८ गते १५:२१     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आगामी मंसिर ३० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले साे दिन बिहान ११ बजेकाे लागि आफ्नो ५३ औँ वार्षिक साधारणसभा आब्हान गरेको हो । मंसिर ८ गते बसेको कम्पनी सञ्चालक समितिको...

  २०७७ मंसिर ८ गते १३:०२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा मंसिर ७ गते आयोजित एक कार्यक्रमकाबीच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले...

  २०७७ मंसिर ८ गते ११:०१     विकासन्युज

काठमाडौं । सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर...