सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद सूचीकृत

  २०७७ मंसिर ९ गते १५:५५     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार(मंसिर ९ गते) मात्रै सो मात्रा अर्थात ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.