विजय लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ मंसिर १५ गते १७:०२     विकासन्युज


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १५ गते) सोमबार मात्रै सो मात्रा अर्थात २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.