विविध

  २०७७ मंसिर २६ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले अध्यक्षसहित ७ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो । सभाले संघको अध्यक्षमा एनआईबीएल...

  २०७७ मंसिर २६ गते १५:५५     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष...

  २०७७ मंसिर २६ गते १०:०४     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर...

  २०७७ मंसिर २६ गते ८:४४     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । हाइड्रोले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर...

  २०७७ मंसिर २६ गते ८:०८     विकासन्युज

काठमाडौं । शुक्रबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रूपैयाँ कायम भएको...

  २०७७ मंसिर २४ गते १२:०८     विकासन्युज

काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघले तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संघले गत मंसिर १९ देखि २१ गतेसम्म ‘कोभिड-१९ महामारी र संघको भूमिका’ विषयक प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशाला गोष्ठी ल्याण्डमार्क फरेस्ट पार्क, सौराहा, चितवनमा...

  २०७७ मंसिर २४ गते ११:१७     विकासन्युज

वासिङ्टन । ट्रम्प प्रशासनले मंगलबार कोभिड-१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको छ...

  २०७७ मंसिर २३ गते १९:४८     विकासन्युज

काठमाडाैं । सरकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि लागू हुने गरी सहकारी संस्थाले सदस्यबाट लिन पाउने शुल्क निर्धारण गरेको हो...

  २०७७ मंसिर २३ गते १२:५८     विकासन्युज

काठमाडौं । अब खल्तीबाटै एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नो ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी मङ्सिर २२...

  २०७७ मंसिर २२ गते २०:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को इकाई भोलि (मंसिर २३ गते मंगलबार) बाँडफाँड हुने भएको छ । इकाई निष्काशन तथा बिक्री प्रबन्धक...

  २०७७ मंसिर २२ गते १६:३४     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरको प्रस्तावित ६ प्रतिशत लाभांश पारित भएकाे छ । मंसिर २२ गते सम्पन्न कम्पनीकाे १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई  ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद गरी ६ प्रतिशत लाभांश...

  २०७७ मंसिर २२ गते १४:५३     विकासन्युज

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी पुस २० गते वार्षिक साधारणसभामा जाँदै छ । कम्पनीको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित चिलिमे जलविद्युत कम्पनीको सभाहलमा बस्न लागेको हो । सभामा जाने...

  २०७७ मंसिर २२ गते १३:००     विकासन्युज

काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे । खल्तीका ग्राहकले खल्ती डटकम...

  २०७७ मंसिर २१ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तछेप गर्न खोज्नु नाजायज रहको सेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालले बताएका छन् । सामाजिक सञ्चालमार्फत उनले पुँजी बजारका सहभागीहरुले मौद्रिक नीतिमा लगानीकर्ताले हस्तक्षेप गर्न...

  २०७७ मंसिर १९ गते १४:४०     विकासन्युज

काठमाडौं । सिविआईएल क्यापिटलको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक वर्ष...

  २०७७ मंसिर १९ गते १२:०४     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको आगामी पुस ५ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको...

  २०७७ मंसिर १७ गते १५:३०     विकासन्युज

काठमाडाैं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थ...

  २०७७ मंसिर १७ गते १५:००     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालको प्रस्तावित १०० प्रतिशत लाभांश पारित भएको छ । मंसिर १६ गते सम्पन्न कम्पनीकाे २७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावित लाभांशलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत गत आर्थिक वर्ष...

  २०७७ मंसिर १७ गते १४:१४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशन(एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टरमिनलबाट रकम...

  २०७७ मंसिर १७ गते ८:२५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (मंसिर १७ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो । कम्पनीले प्रतिसेयर एक...