विविध

  २०७७ चैत ४ गते १०:५३     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आज(चैत ४ गते) एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सह बिक्री...

  २०७७ चैत ३ गते १९:०९     विकासन्युज

काठमाडौं । चिरख्वा हाईड्रो पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो...

  २०७७ चैत ३ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याएपछि त्यसमा लगानीकर्ताले विभिन्न समस्या भोग्दै आएका छन् । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा रजिष्ट्रेसन गर्दा नै विभिन्न समस्या आउने गरेको भन्दै उनीहरुले नेप्सेमा गुनासो गरेका हुन्...

  २०७७ चैत ३ गते १७:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ९० प्रतिशतले बढेको छ । गत असार मसान्तको तुलनामा माघ मसान्तसम्मको बजार पुँजीकरण ८९.९९ प्रतिशतले बढेर ३४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ...

  २०७७ चैत २ गते १२:५९     विकासन्युज

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको...

  २०७७ चैत १ गते १२:४४     विकासन्युज

काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । यससँगै नयाँ समितिमा...

  २०७७ फागुन २८ गते १८:५२     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्ला स्थित दृष्टि विहीन हेरबिचार केन्द्रलाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टि विहीन विद्यार्थीहरुको पठनपाठनमा...

  २०७७ फागुन २८ गते १६:००     विकासन्युज

रौतहट । घरेलु लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकाहा रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा नं ४ की सदस्य मान्ती देवीको मृत्यु पश्चात निज सदस्यको छोरा...

  २०७७ फागुन २६ गते १७:५६     विकासन्युज

काठमाडौं । कुमारी ईक्वीटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन परेको छ । फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म निष्काशन भएको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । संस्थाले प्रतिइकाई मूल्य...

  २०७७ फागुन २६ गते १७:१४     विकासन्युज

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि तीन वाणिज्य बैंकसहित थप १० कम्पनी संस्थागत लगानीकर्ताको रुपमा योग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले आज (फागुन २५ गते) मंगलबार सो मात्राको कम्पनीलाई...

  २०७७ फागुन २६ गते १६:५१     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नयाँ विधिबाट १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशन...

  २०७७ फागुन २६ गते १६:३७     विकासन्युज

काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यससँगै कम्पनीले १ बराबर ०.५...

  २०७७ फागुन २५ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । आगामी चैत २३ गते हुने टेलिकमको वार्षिक साधारण सभाले कम्पनीकाे सर्वसाधारण सेयरधनीको...

  २०७७ फागुन २५ गते १३:४०     विकासन्युज

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त...

  २०७७ फागुन २५ गते १३:१९     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजेर काभ्रेपलान्चोकको बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा १०औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत...

  २०७७ फागुन २५ गते १२:१९     मनाेज ज्ञवाली

सेयर बजारमा लगानी गर्न चाहने व्यक्ति वा लगानीकर्ताले मुख्य ध्यान दिनु पर्ने विषय भनेको मैले कति समयका लागि लगानी गर्दैछु भनेर बुझ्नु पर्छ । समय फिक्स गर्नु पर्छ । छोटाे समयमा लगानी गरेर नाफा...

  २०७७ फागुन २३ गते १९:४०     विकासन्युज

काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहनेलाई नबिल इन्भेष्टमेन्ट बैंकिंगले वार्षिक शुल्कमा छुट दिने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले नारी दिवसको अवसरमा सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई प्रथम वर्षको लागि लाग्ने...

  २०७७ फागुन २३ गते १८:१९     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत...

  २०७७ फागुन २१ गते १२:०२     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशुल्क घरदैलो डिम्याट खाता अभियान शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत क्यापिटलले फागुन २० गते ललितपुरको घुसेल बागमती गाउँपालिका वडा...

  २०७७ फागुन २० गते १७:३३     विकासन्युज

काठमाडौं । आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा कर्पोरेटपे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत...