विविध

  २०७७ फागुन २० गते १४:१७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत...

  २०७७ फागुन २० गते १२:५७     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । फागुन १९ गतेसम्म कम्पनीको १४औं वार्षिक साधारण सभाले सञ्चालक पदमा ५ जनालाई निर्वाचित गरेको हो । सभाले अनिल कुमार रुङ्गटा, आयुषा...

  २०७७ फागुन २० गते १२:१०     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार खुलेको एक घण्टामै नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । नियमित समयमा खुलेको बजारमा ११ बजेर ५८ मिनेटको अवधिमा परिसूचक ५९.८९ अंकले बढेर २४७५.८९ अंकमा पुगेको छ ।...

  २०७७ फागुन १९ गते १४:४०     मञ्जरी पौडेल

काठमाडौं । पहिला कुनै एक ग्राहकले अरु कसैलाई सेवा दिँदा वा कसैलाई पैसा दिँदा क्यास माध्यमबाट दिने चलन थियो । त्यसपछि कार्ड माध्यम आयो । प्रविधिले कार्ड माध्यमलाई पनि विस्थापित गर्न खोज्दैछ । पछिल्लो...

  २०७७ फागुन १९ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई हालसम्मकै थोरै लाभांश वितरण गर्ने भएको छ । टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन हालसम्मकै घटी...

  २०७७ फागुन १८ गते १८:३०     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अपाङ्ग सेवा संघलाई नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको बुङमतीस्थित रहेको उक्त संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान...

  २०७७ फागुन १८ गते १८:०९     विकासन्युज

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन...

  २०७७ फागुन १८ गते १२:२०     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले हकप्रद निष्काशन गरी बिक्री नभएको कूल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो...

  २०७७ फागुन १७ गते १७:३८     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्वीटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत...

  २०७७ फागुन १६ गते १०:५५     विकासन्युज

काठमाडौं । अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि हौसिएको पुँजी बजारका लागि अब त्यति सुखद समाचार छैन । राजनीति अनिश्चयको गोलचक्करमा फसेको र वित्तीय बजारमा तरलता सहज अवस्थाबाट केही संकुचित अवस्थामा प्रवेश गर्न लागेकोले पुँजी...

  २०७७ फागुन १५ गते १३:२५     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा बाँडफाँड भएको घण्टौं बित्दा पनि हेर्न नपाएर अधिकांश लगानीकर्ता तनावमा रहेका थिए । वा कतिपय त अझै पनि तनाव मै रहेका छन् । फागुन १४ गते...

  २०७७ फागुन १५ गते ११:५५     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि छुट्टै वेव पोर्टल सञ्चालनमा ल्याएको छ । लगानीकर्ताले आफ्नो गोपनियताको साथसाथै सहज रुपमा आईपीओको रिजल्ट हेर्न सकून् भन्ने उद्देश्यले सीडीएससीले...

  २०७७ फागुन १४ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कम्पनीको समूह संख्या थप भएको छ । नेप्सेले फागुन १६ गतदेखि लागू हुने गरी हाल रहेको सूचीकृत कम्पनीको संख्यालाई थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरेको...

  २०७७ फागुन १४ गते १२:५०     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियारिङ्ग(सीडीएससी)को नयाँ व्यवस्था अनुसार लगानीकर्ताले तीन वटा निकायबाट मात्रै आईपीओ रिजल्ट हेर्न पाउने छन् । सीडीएससीले आईपीओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो सेयर मार्फत मात्र...

  २०७७ फागुन १३ गते २०:५६     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । जसमा सिंगटी हाइड्रो इर्नर्जी तथा मेगा क्यापिटल मार्केट्सबीच आज (फागुन १३ गते)...

  २०७७ फागुन १३ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन १३ गते) तीन वटा वाणिज्य बैंक र एक लघुवित्तको गरी ४ कम्पनीको बोनस सेयर नेप्सेमा थपिएको...

  २०७७ फागुन १३ गते १४:४३     विकासन्युज

काठमाडौं । अबदेखि साधारण सेयर (आईपीओ) रिजल्ट छिट्टै दिने नाममा सर्वसाधारणको डिम्याट खाता दुरुपयोग रोकिने भएको छ । अहिलेसम्म आईपीओ रिजल्टका नाममा सेयर लगानीसँग कुनै साइनो सम्बन्ध नै नभएका विभिन्न वेबसाइटहरुलाई डिम्याट खाता दिएर...

  २०७७ फागुन १३ गते १०:४३     विकासन्युज

जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । २२ अर्बबाट लागत रकम घटेर १९ अर्बमा झरेको...

  २०७७ फागुन १२ गते २०:४५     विकासन्युज

काठमाडाैं । बुधबारकाे सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरलाई हतियार बनाएर खेलवाड गरिएकाे लगानीकर्ताकाे आराेप रहेकाे छ । लगानीकर्ता सम्वद्ध विभिन्न ५ वटा संघ संघठनले  बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबारकाे काराेबारमा अचानक निफ्राकाे सेयरलाई...

  २०७७ फागुन १२ गते १२:०१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ । बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१०...