उद्योग

  २०७७ असार २५ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपालीहरुको खानपिन शैलीमा छिटोछिटो परिवर्तन आएको छ । मकै भटमास, रोटी-तरकारी र दहि-चिउरा खाजाको सट्टा चाउचाउ, बिस्कुट, ओट्स र कर्नफ्लेक्सको प्रयोग बढ्दो छ । उपभोक्ताको आनीबानीमा आएको परिवर्तन, खानपिनको तौल तरिकामा आएको...

  २०७७ असार २४ गते १२:५८     विकासन्युज

शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष -नेपाल उद्योग वाणिज्य महासंघ विधानत नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनिसक्नुपर्ने तर कोभिड–१९ को कारण वरिष्ठ उपाध्यक्ष मै सीमित भएका शेखर गोल्छा यतिबेला निजी क्षेत्रको केन्द्रविन्दुमा छन् । अध्यक्षको कुर्सीमा...

  २०७७ असार १६ गते २०:४१     विकासन्युज

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे...

  २०७७ असार १५ गते १८:२०     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो । सुरुमा...

  २०७७ असार १४ गते १०:३०     राजाराम न्याैपाने

काठमाडौं । सरकारले उद्योगधन्दा सञ्चालन गर्ने भने पनि उद्योग सञ्चालनका लागि समस्या उस्तै रहेको उद्योगीहरु बताउछन् । गाउँ गएका मजदुर उद्योगसम्म आउन नै समस्या भएकोले उद्योगहरु संचालनमा समस्या भएको हो । साना सवारीका जोरबिजोर...

  २०७७ असार १२ गते १८:४६     विकासन्युज

भरतपुर । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको सम्पन्न नगर सभामार्फत भरतपुरका व्यवसायीलाई गरेको व्यवसाय कर छुटको घोषणाको स्वागत गरेको छ । विश्वव्यापी रुपमा रहेको कोरोना भाइरसका कारण निजी क्षेत्र सबैभन्दा बढि प्रभावित भएको...

  २०७७ असार १२ गते ९:४५     विकासन्युज

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा ८० लाख रूपैयाँ ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय...

  २०७७ असार ११ गते १७:२०     राजाराम न्यौपाने

काठमाडौं । सिमेन्टको मूल्य बढ्ने भएको छ । प्रतिस्पर्धाको कारण विगत २ वर्षदेखि घट्दै आएको सिमेन्टको मूल्य यसवर्ष सरकारले जारी गरेको लकडाउनका कारण क्लिंकरको अभाव भएकोले मूल्य बढ्ने भएको हो । सिमेन्ट उत्पादनका लागि...

  २०७७ असार ८ गते १३:३७     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीले मुलुक आक्रान्त छ । व्यवसायीहरु कर्मचारीलाई तलव खुवाउन नसकेर, बैंकको किस्ता भुक्तानी गर्न नसकेर, घरभाडा तिर्न नसकेर छटपटाईरहेका छन् । उद्योग व्यवसाय चौपट भएको पीडाले पोलिरहेको घाउँमा मलम पट्टि लगाउनुको...

  २०७७ असार ३ गते १८:२८     विकासन्युज

काठमाडाैं । न्यु कटुवाल ग्रील उद्याेगले खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएको छ । उद्याेगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने फलामबाट निर्मित उक्त उपकरण बजारमा ल्याएको हाे । स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ...

  २०७७ असार ३ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका समक्ष ४० बुँदे सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०७७/७८को मौद्रिक नीतिले सम्वोधन गर्नु पर्ने बिषयहरु राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीे...

  २०७७ असार १ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सहितको प्रतिनिधी मण्डलले आर्थिक क्षेत्र चलायमान बनाउन उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसमक्ष सुझाव पेश गरेको छ । परिसंघले आर्थिक क्षेत्र चलायमान बनाइ लगानी आकर्षित गर्न विद्यमान...

  २०७७ जेठ ३२ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका लागि सुझावहरु आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ अधिकारीहरु समक्ष प्रस्तुत गरेको छ । परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलन...

  २०७७ जेठ ३२ गते १६:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका खेल्दै आएका लघु, घरेलु तथा साना उद्योगहरुका लागि पुनरकर्जा कार्यविधि केन्द्रित हुने बताएका छन् । नेपाल घरेलु तथा...

  २०७७ जेठ ३२ गते १४:५०     सुनिता पुडासैनी

काठमाडौं । ‘मुठ्ठी खाएर मुरी फलाउने’ यो समय अन्य वर्षको तुलनामा नितान्त फरक छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले भनेका सामाजिक दुरी कायम गर्नेदेखि...

  २०७७ जेठ ३२ गते १३:२६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै...

  २०७७ जेठ ३० गते १८:३३     विकासन्युज

काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । उद्योगीहरुले पनि...

  २०७७ जेठ २९ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा...

  २०७७ जेठ २९ गते ९:५९     विकासन्युज

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे  ९५...

  २०७७ जेठ २८ गते १७:५४     विकासन्युज

पोखरा । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद...