उद्योग

  २०७७ कार्तिक २३ गते १९:०३     विकासन्युज

काठमाडौं । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौंदेखि नपाएको...

  २०७७ कार्तिक २३ गते १८:२७     विकासन्युज

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका...

  २०७७ कार्तिक २३ गते १८:०९     विकासन्युज

काठमाडौं । बेल्जियमले नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन तथा निगमको उडानलाई सहज बनाउने भएको छ । आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले सो कुरा बताएका हुन् । छलफलका क्रममा...

  २०७७ कार्तिक २३ गते १६:०६     विकासन्युज

बाँके । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा औद्योगिक ग्राम निर्माण हुने...

  २०७७ कार्तिक २२ गते १६:२३     विकासन्युज

भजनी । जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गर्नुभएका ढकाल अहिले भने गाउँ फर्केर होटल व्यवसायमा रमाएका छन् ।...

  २०७७ कार्तिक २१ गते १५:३२     विकासन्युज

कैलाली । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला लगायतका अन्य विभिन्न जिल्लाका अध्यक्षहरुले चन्द्र ढकाल प्यानल जिताउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल सहितको टोलीले चुनावी प्रचारप्रसारका...

  २०७७ कार्तिक २१ गते १४:५९     विकासन्युज

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगमी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा उम्मेदारी दिएका व्यवसायीहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।...

  २०७७ कार्तिक २० गते १७:१६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर...

  २०७७ कार्तिक १९ गते २०:०६     विकासन्युज

टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर...

  २०७७ कार्तिक १८ गते १८:१२     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय समेत रहेको नेपाल...

  २०७७ कार्तिक १८ गते १७:३७     विकासन्युज

काठमाडौं । ‘रारा’ मात्रै भन्ने बित्तिकै मानिसको मनमा चाउचाउको याद दिलाउँछ । त्यही रारा चाउचाउ नेपाल भित्र्याउने उद्योगी हुन् सुर्य बहादुर केसी । तिनै केसीको सोमबार राति निधन भएको छ । आज नेपाली उद्योग व्यवसाय...

  २०७७ कार्तिक १८ गते ११:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक मसान्तबाट लागू हुने गरी कात्तिक १६ गते नै महानिर्देशकको पदबाट राजीनामा दिएका हुन् । महासंघका अध्यक्ष भवानी राणाले...

  २०७७ कार्तिक १७ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने...

  २०७७ कार्तिक १७ गते १५:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित...

  २०७७ कार्तिक १७ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो टीमको घोषणा...

  २०७७ कार्तिक १६ गते १४:५१     विकासन्युज

कञ्चनपूर । कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । भट्टले कञ्चनपुरको...

  २०७७ कार्तिक १६ गते १४:३६     विकासन्युज

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम गर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आयोजित ए्रक कार्यक्रममा बोल्दै उनले...

  २०७७ कार्तिक १४ गते २०:००     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन् । शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस सङ्गठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले...

  २०७७ कार्तिक १४ गते १९:३८     विकासन्युज

हेटौंडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका-१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ । सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र...

  २०७७ कार्तिक १२ गते १२:२६     विकासन्युज

कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज(कार्तिक १२ गते) बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान करीब ४ बजेतिर...